ne_tq/2ch/03/03.md

446 B

सोलोमनले परमेश्‍वरको मन्‍दिरको लागि राखेका जगको क्षेत्रफल कति थियो?

हातको पुरानो नापअनुसार परमेश्‍वरको मन्‍दिरको जगको क्षेत्रफल लमाइ साठी हात र चौडाइ बीस हात थियो ।