ne_tq/2ch/03/02.md

605 B

सोलोमनले मोरीयाह डाँडाको यबूसी अरौनाको खलामा किन परमप्रभुको मन्‍दिर निर्माण गर्न सुरु गरे?

सोलोमनले परमप्रभुको मन्‍दिर त्‍यहाँ निर्माण गर्न सुरु गरे किनभने त्‍यस ठाउँमा तिनका बुबा दाऊदको सामु परमप्रभु देखा पर्नु भएको थियो ।