ne_tq/2ch/02/16.md

453 B

लेबनानको काठहरू इस्राएलमा कसरी लैजान सम्‍भव थियो?

लेबनानका काठहरू इस्राएलमा बगाएर योप्‍पासम्‍म पठाइन्‍‍थ्‍यो र त्‍यसपछि त्‍यहाँबाट यरूशलेमसम्‍म बोकेर लगिन्‍थ्‍यो ।