ne_tq/2ch/02/14.md

549 B

हिरामले सोलोमनकहाँ किन हुराम-अब्‍बीलाई पठाए?

हिरामले हुराम-अब्‍बीलाई पठाए किनभने तिनी सुन र चाँदी, काँसा, फलाम, ढुङ्‍गा र काठका काम अनि बैजनी, रातो र नीलो ऊनी धागो र मलमलका कपडाका काममा पनि अनुभवी कारीगर थिए ।