ne_tq/2ch/02/11.md

720 B

हिरामको विचारमा परमप्रभुले सोलोमनलाई किन इस्राएलका मानिसहरूमाथि राजा बनाउनुभएको थियो?

हिरामको विचारमा परमप्रभुले सोलोमनलाई इस्राएलका मानिसहरूमाथि राजा बनाउनुभयो किनभने परमप्रभुले आफ्‍ना मानिसहरूलाई प्रेम गर्नुहुन्‍थ्‍यो र सोलोमन बुद्धि र समझशक्तिले भरेका थिए ।