ne_tq/2ch/02/09.md

523 B

सोलोमनले आफूलाई देवदारु र चन्‍दनका काठहरू लेबनानबाट हिरामले पठाएको किन चाहे?

परमप्रभुको निम्‍ति बनाउन लागेको मन्‍दिर महान् र आश्‍चर्यको होस् भनी हिरामले सोलोमनलाई रूखहरू पठाएको तिनी चाहन्‍थे।