ne_tq/2ch/02/07.md

564 B

परमप्रभुको महानता प्रतिविम्‍बित हुन सोलोमनलाई परमप्रभुको नाममा मन्‍दिर बनाउन को चाहिन्‍थ्यो?

सोलोमनलाई सुन, चाँदी, काँसा, फलाम, अनि बैजनी, रातो र नीलो ऊनी धागोको काम गर्न सक्‍ने एक जना निपुण कारीगर चाहिएको थियो ।