ne_tq/2ch/02/04.md

594 B

सोलोमनले परमप्रभुको नाउँको निम्‍ति एउटा धेरै ठूलो मन्‍दिर बनाउने योजना किन गरे?

सोलोमनले परमप्रभुको नाउँको निम्‍ति एउटा धेरै ठूलो मन्‍दिर बनाउने योजना गरे किनभने उनको परमेश्‍वर अरू सबै देवताहरूभन्‍दा महान् हुनुहुन्‍छ ।