ne_tq/2ch/02/03.md

627 B

आफ्‍ना बुबा दाऊदलाई देवदारूका काठहरू पठाए झैँ आफूलाई पनि पठाइदिन सोलोमनले हिरामलाई किन अनुरोध गरे?

सोलोमनले परमप्रभुको नाममा मन्‍दिर बनाउन र आफ्‍नै निम्‍ति एउटा महल निर्माण लागि देवदारूको काठहरू आफूलाई पठाइदिन हिरामलाई अनुरोध गरे ।