ne_tq/2ch/01/14.md

484 B

कसरी सोलोमनको धन सबैले देखेका थिए?

सोलोमनसगँ चौध सय रथ रथहरू, बाह्र हजार घोडाचढीहरू, सुन र चाँदी ढुङ्‍गैसरह थिए र देवदारुचाहिँ तराईमा हुने अन्‍जीरहरूजस्तै प्रशस्‍त तुल्‍याएका थिए ।