ne_tq/2ch/01/12.md

441 B

परमेश्‍वरले सोलोमनलाई बुद्धि र ज्ञानका साथसाथै के दिनुभयो?

परमेश्‍वरले सोलोमनलाई उनले नमागेका कुराहरू; धन-सम्पत्ति र तिनीभन्‍दा अघिका राजाहरूभन्‍दा आदर दिनुभयो ।