ne_tq/2ch/01/11.md

700 B

परमेश्‍वरले सोलोमनलाई बुद्धि र ज्ञान किन दिनुभयो?

परमेश्‍वरले सोलोमनलाई बुद्धि र ज्ञान दिनुभयो किनभने तिनले आफ्‍नो निम्‍ति धन-सम्‍पत्तिहरू, आदर, शत्रुहरूको मृत्‍यु वा आफ्नो निम्ति दिर्घायु मागेनन् तर आफ्‍ना मानिसमाथि शासन गर्न परमेश्‍वरको सहायता मागेका थिए ।