गिबोनमा भएको पवित्र वासस्थानमा सोलोमन जादाँ आराधनाको निम्ति कस्ता साम्रागीहरू थिए?
त्यहाँ भेट हुने पाल वा मोशाले उजाड-स्थानमा बनाएको पवित्र वासस्थान थियो र बेजलेलले बनाएको कासाँको वेदी तथा किर्यत-यारीमबाट दाऊदले ल्याएको परमेश्वरको सन्दुक थियो ।