ne_tq/2ch/01/02.md

686 B

गिबोनमा भएको पवित्र वासस्‍थानमा सोलोमन जादाँ आराधनाको निम्‍ति कस्‍ता साम्रागीहरू थिए?

त्‍यहाँ भेट हुने पाल वा मोशाले उजाड‍-स्‍थानमा बनाएको पवित्र वासस्‍थान थियो र बेजलेलले बनाएको कासाँको वेदी तथा किर्यत-यारीमबाट दाऊदले ल्याएको परमेश्‍वरको सन्दुक थियो ।