ne_tq/1ti/06/10.md

557 B

सबै किसिमका खराबीहरूको जड के हो ?

रुपियाँ-पैसाको मोह नै सबै किसिमका खराबीहरूको जड हो । [६:१०]

रुपियाँ-पैसाको मोह गर्ने मानिसहरूलाई के भएको छ ?

रुपियाँ-पैसाको मोह गर्ने मानिसहरू विश्‍वासबाट तर्केर गएका छन् । [६:१०]