ne_tq/1ti/06/07.md

513 B

हामीसँग भएका खानेकुरा र कपडाहरूमा हामी किन सन्तुष्‍ट हुनुपर्छ ?

हामीसँग भएका खानेकुरा र कपडाहरूमा हामी सन्तुष्‍ट हुनुपर्छ किनकि हामीले यस संसारमा केही ल्याएनौं र केही लान पनि सक्दैनौं । [६:७-८]