ne_tq/1ti/06/04.md

437 B

कस्तो मानिसले उचित वचनहरू र ईश्‍वरीय शिक्षालाई स्वीकार गर्दैन ?

उचित वचनहरू र ईश्‍वरीय शिक्षालाई स्वीकार नगर्ने मानिस घमण्डी हो र त्यसले केही जानेको हुँदैन । [६:३-४]