ne_tq/1ti/05/21.md

483 B

तिमोथीले यी नियमहरू कुन तरिकाले पालन गर्ने कुरामा होसियार हुनुपर्छ भनी पावल भन्छन् ?

तिमोथीले यी नियमहरू विनाभेदभाव पालना गर्ने कुरामा तिनी होसियार हुनुपर्छ भनी पावल भन्छन् । [५:२१]