ne_tq/1ti/05/04.md

431 B

विधवाका छोराछोरी र नाति नातिनीहरूले तिनलाई के गर्नुपर्छ ?

विधवाका छोराछोरी वा नाति नातिनीहरूले आफ्ना आमा बाबुहरूको ऋण तिर्नुपर्छ र तिनको वास्ता गर्नुपर्छ । [५:४]