ne_tq/1ti/04/16.md

405 B

यदि तिमोथीले आफ्नो जीवन र शिक्षामा विश्‍वासयोग्यताका साथ लागिरहे भने तिनले कसलाई बचाउने छन् ?

तिमोथीले आफैलाई र तिनलाई सुन्‍नेहरूलाई बचाउनेछन् । [४:१६]