ne_tq/1ti/04/12.md

379 B

तिमोथी कसरी अरुको निम्ति उदाहरण बन्‍नुपर्छ ?

तिमोथी वचनमा, व्यवहारमा, प्रेममा, विश्‍वासमा, र पवित्रतामा अरुको निम्ति उदाहरण बन्‍नुपर्छ । [४:१२]