ne_tq/1ti/04/11.md

491 B

तिमोथीले पावलको शिक्षाद्वारा प्राप्‍त गरेका असल कुराहरूलाई के गर्नको लागि पावलले उत्साह दिन्छन् ?

पावलले तिमोथीलाई ती कुराहरू घोषणा गर्न र अरूलाई सिकाउनको लागि उत्साह दिन्छन् । [४:११]