ne_tq/1ti/03/16.md

539 B

येशू ख्रीष्‍ट शरीरमा देखापर्नुभएपछि पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो अनि उहाँले के गर्नुभयो ?

येशू जाति-जातिहरूका माझमा घोषणा गरिनुभयो, संसारमा विश्‍वास गरिनुभयो । [३:१६]