ne_tq/1ti/03/05.md

536 B

बिशपले किन आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्नु किन महत्वपूर्ण छ ?

यो महत्वपूर्ण छ किनकि तिनले आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्न सक्दैनन् भने तिनले मण्डलीको राम्रो वास्ता राख्‍न सक्दैनन् । [३:५]