ne_tq/1ti/02/15.md

398 B

स्‍त्रीहरूले के कुरामा लागिरहून् भन्‍ने पावल चाहन्छन् ?

स्‍त्रीहरू भद्रतासाथ विश्‍वास, प्रेम र पवित्र आत्मामा लागिरहून् भन्‍ने पावल चाहँछन् । [२:१५]