ne_tq/1ti/02/02.md

1.0 KiB

कसका लागि प्रार्थना गरियोस् भनेर पावल आग्रह गर्छन् ?

सबै मानिसहरूका निम्ति, राजाहरूका निम्ति र अधिकारमा भएकाहरूका निम्ति प्रार्थना गरियोस् भनेर पावल आग्रह गर्छन् । [२:१-२]

पावल ख्रीष्‍टियानहरूलाई कस्तो जीवन जिउने अनुमति दिइनुपर्छ भन्‍ने इच्छा गर्छन् ?

ख्रीष्‍टियानहरूलाई हरप्रकारले धार्मिक र मर्यादापूर्वक आदरणीय र शान्तिपूर्ण जीवन जिउने अनुमति दिइनुपर्छ भन्‍ने इच्छा पावलले गर्छन् । [२:३]