ne_tq/1ti/01/18.md

433 B

तिमोथीको बारेमा भनिएको कुन कुरासँग पावल सहमत हुन्छन् ?

विश्‍वास र असल विवेकका साथ तिमोथीले लडेको असल लडाइँको बारेमा गरिएको अगमवाणीसँग पावल सहमत हुन्छन् । [१:१८-१९]