ne_tq/1ti/01/15.md

727 B

कसलाई बचाउन येशू ख्रीष्‍ट संसारमा आउनु भयो ?

येशू ख्रीष्‍ट संसारमा पापीहरूलाई बचाउन आउनुभयो । [१:१५]

पावलले आफूलाई परेमश्‍वरको दयाको एक उदाहरण हुँ भने ?

पावलले आफुलाई उदाहरण भने किनकि उनी पापीहरूमा सबैभन्दा तुच्छ थिए, तापनि उनले परमेश्‍वरको दया पहिले प्राप्‍त गरे । [१:१५-१६]