ne_tq/1ti/01/09.md

748 B

व्यवस्था कसको लागि बनाइएको हो ?

व्यवस्थाचाहिँ व्‍यावस्‍थाविहीन र विद्रोही मानिसहरूका निम्ति, अधर्मी र पापीहरूका निम्ति बनाइएको हो । [१:९]

त्यस्ता मानिसहरूले गर्ने चारवटा पापका उदाहरणहरू केके हुन् ?

तिनीहरू हत्या गर्छन्, यौन अनैतिकतामा जिउँछन्, अपहरण गर्छन् र झूटो बोल्छन् । [१:९-१०]