ne_tq/1ti/01/05.md

362 B

पावलले आफ्नो आज्ञा र शिक्षाको लक्ष्य के थियो भने ?

उनको लक्ष्यचाहिँ विशुद्ध हृदय, असल विवेक र निष्‍कपट विश्‍वासबाट आउने प्रेम थियो । [१:५]