ne_tq/1th/05/23.md

537 B

विश्‍वासीहरूका लागि परमेश्‍वरले के गर्नुभएको होस् भनेर पावल प्रार्थना गर्दछन् ?

परमेश्‍वरले विश्‍वासीहरूलाई आत्मा, प्राण र शरीरमा पूर्ण रूपले शुद्ध गर्नुभएको होस् भनेर पावल प्रार्थना गर्दछन् । [५:२३]