पावलले विश्वासीहरूलाई अगमवाणीलाई हेला नगर्न, सबै कुराको जाँच गर्न र जे असल छ त्यसमा लागिरहन निर्देशन दिन्छन् । [५:२०-२१]