ne_tq/1th/05/20.md

507 B

पावलले विश्‍वासीहरूलाई अगमवाणीहरूको विषयमा कस्तो निर्देशन दिन्छन् ?

पावलले विश्‍वासीहरूलाई अगमवाणीलाई हेला नगर्न, सबै कुराको जाँच गर्न र जे असल छ त्यसमा लागिरहन निर्देशन दिन्छन् । [५:२०-२१]