ne_tq/1th/05/15.md

357 B

यदि कसैलाई खराबी गरिएको छ भने तिनीहरूले के गर्नुहुँदैन भनेर पावल बताउँछन् ?

कसैले खराबीको बदला खराबी नगरोस् भनेर पावल बताउँछन् । [५:१५]