किनकि विश्वासीहरू अन्धकारमा छैनन् तर प्रकाशका सन्तानहरू हुन् । त्यसैले, तिनीहरूका निम्ति प्रभुको दिन चोरजस्तै आउँदैन । [५:४-५]