ne_tq/1th/04/17.md

740 B

पहिला को उठ्नेछ र त्यसपछि तिनीहरूसँगसँगै को उठ्नेछ ?

येशूमा मरेकाहरू पहिला उठ्नेछन् त्यसपछि येशू ख्रीष्‍टमा जीवित भएकाहरू उनीहरूसँगै लगिनेछन् । [४:१६-१७]

उठेकाहरूले कसलाई र कति लामो समयसम्म भेट्नेछन् ?

उठेकाहरूले प्रभुलाई आकाशमा भेट्नेछन् र उहाँसँगै सदासर्वदा रहनेछन् । [४:१७]