ne_tq/1th/04/16.md

673 B

परमप्रभु कसरी स्वर्गबाट आउनुहनेछ ?

परमप्रभु स्वर्गबाट आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ । [४:१६]

पहिला को उठ्नेछ र त्यसपछि तिनीहरूसँगसँगै को उठ्नेछ ?

येशूमा मरेकाहरू पहिला उठ्नेछन् त्यसपछि येशू ख्रीष्‍टमा जीवित भएकाहरू उनीहरूसँगै लगिनेछन् । [४:१६-१७]