ne_tq/1th/04/14.md

365 B

येशू ख्रीष्‍टमा सुतेकाहरूलाई परमेश्‍वरले के गर्नुहुनेछ ?

येशूमा सुतेकाहरूलाई परमेश्‍वरले येशू ख्रीष्‍टसँगै जीवित पार्नुहुनेछ । [४:१४]