ne_tq/1th/04/12.md

635 B

विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर अगाडि तिनीहरू ठिक प्रकारले जिउन र कुनै कुराको अभाव नहुनको लागि थेसलोनिकीहरूले के कुरा गर्नुपर्थ्यो ?

थेसलोनिकीहरू शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने हुनुपर्थ्यो । [४:११-१२]