ne_tq/1th/04/09.md

418 B

थेसलोनिकीहरूले गरिरहेका कुन कुरा तिनीहरूले अझ बढी गरून् भनी पावलले चाहना गरे ?

थेसलोनिकीहरूले एकले अर्कालाई अझ बढी प्रेम गरून् भनी पावलले चाहना गरे । [४:९-१०]