ne_tq/1th/04/02.md

624 B

तिनीहरू कसरी हिँड्नुपर्छ र परमेश्‍वरलाई प्रसन्‍न तुल्याउनुपर्छ भनेर थेसलोनिकीहरूलाई दिइएका निर्देशनको बारेमा पावलले के चाहे ?

थेसलोनिकीहरूले निरन्तर चलेर परमेश्‍वरलाई रिजाऊन् र त्यसभन्दा बढी गरून् भन्‍ने चाहना पावलले गरे । [४:१-२]