ne_tq/1th/03/13.md

553 B

थेसलोनिकीहरू कुन घटनाको निम्ति तिनीहरूका हृदयहरू पवित्रतामा खोटरहित बनाई तयार रहून् भन्‍ने पावल चाहना गर्छन् ?

येशू आफ्ना पवित्र जनहरूसँग आउनुहुँदा थेसलोनिकीहरू तयार रहून् भन्‍ने चाहना पावल गर्छन् । [३:१३]