ne_tq/1th/03/06.md

535 B

तिमोथी थेसलोनिकीबाट फर्केपछि पावललाई के कुराले सान्त्वना मिल्यो ?

थेसलोनिकीहरूको विश्‍वास र प्रेम अनि तिनीहरू उनलाई भेट्न उत्कट इच्छा गर्दा रहेछन् भन्‍ने कुरा सुनेर पावललाई सान्त्वना मिल्यो । [३:६-७]