ne_tq/1th/02/14.md

631 B

विश्‍वास नगर्ने यहूदीहरूले के गरे जसले परमेश्‍वरलाई खुसी तुल्याएन ?

ती विश्‍वास नगर्ने यहूदीहरूले यहूदियामा भएका मण्डलीहरूलाई सताए; येशू र अगमवक्‍ताहरूलाई मारे; पावललाई लखेटे र पावललाई गैरयहूदीहरूका बिचमा बोल्नलाई निषेध गरे । [२:१४-१६]