ne_tq/1th/02/13.md

462 B

पावलले थेसलोनिकीहरूलाई प्रचार गरेको सन्देशमा तिनीहरूले कस्तो सन्देश प्राप्‍त गरे ?

थेसलोनिकीहरूले सन्देशलाई मानिसको वचन नभएर परमेश्‍वरको वचनको रूपमा प्राप्‍त गरे । [२:१३]