ne_tq/1th/02/12.md

468 B

पावलले थेसलोनिकीहरूलाई तिनीहरू कसरी हिँड्नुपर्छ भनेर बताए ?

पावलले थेसलोनिकीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुने परमेश्‍वरको योग्यको भएर हिँड्नुपर्छ भनेर बताए । [२:१२]