ne_tq/1th/02/09.md

438 B

पावल र उनका सहकर्मीहरू थेसलोनिकीहरूका लागि बोझ नबनून् भनेर तिनीहरूले के गरे ?

पावल र उनका सहकर्मीहरूले आफू थेसलोनिकीहरूका लागि बोझ नबनून् भनेर रात दिन काम गरे । [२:९]