ne_tq/1th/02/04.md

400 B

पावलले सुसमाचार प्रचार गरिरहँदा कसलाई खुसी तुल्याउने चाहना गर्छन् ?

पावलले सुसमाचार प्रचार गरिरहँदा परमेश्‍वरलाई खुसी तुल्याउने चाहना गर्छन् । [२:४]