ne_tq/1th/02/02.md

462 B

थेसलोनिकेमा आउनुभन्दा अगाडि पावल र उनका सहकर्मीहरूलाई कस्तो व्यवहार गरिएको थियो ?

पावल र उनका सहकर्मीहरूले कष्‍ट पाए र तिनीहरूलाई निर्लज्जपूर्वक व्यवहार गरिएको थियो । [२:२]