ne_tq/1th/01/10.md

631 B

पावल र थेसलोनिकीहरूले के कुरालाई पर्खिरहेका थिए ?

पावल र थेसलोनिकीहरूले स्वर्गबाट येशू ख्रीष्‍टको आगमनलाई पर्खिरहेका थिए । [१:१०]

येशूले हामीलाई के कुराबाट छुटकारा दिनुहुन्छ ?

येशूले हामीलाई आउनेवाला क्रोधबाट छुटकारा दिनुहुन्छ । [१:१०]